बिचार/ब्लग

नेपालमै पहिलोपटक टेष्ट ट्युब बेवीबाट ५४ वर्षीय महिला आमा बनिन्

ललितपुर, २८ माघ । महिनावारी सुकेको ४ बर्षपछि पनि काठमाडौंकी एक महिला आइभिएफ अर्थात टेष्ट ट्युब बेवी पद्धतीको उपचारबाट आमा बन्न सफल भएकी छन् ।

ललितपुरको जावालाखेलस्थित अल्का आइभिएफ एण्ड फर्टिलिटि सेन्टरमा टेष्ट ट्युब बेवी बिशेषज्ञ डा. नुतन शर्मासँग उपचार गराएकी काठमाण्डौकी ५४ बर्षिय महिला आमा बन्न सफल भएकी हुन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *