समाचार

एकपछि अर्को कडा कानुन ल्याउँदै सरकार, यस्तो छ बन्यजन्तुसम्बन्धी नीति

माघ २८, काठमाण्डौ । सरकारले वन्यजन्तुको पालन, प्रजनन, मांसाहार, बेचबिखन र विदेश निकासीसमेत गर्न सकिने नीति ल्याएको छ ।

यसका लागि सामुदायिक, सहकारी र निजी क्षेत्रलाई प्रोत्साहन गरिने मन्त्रिपरिषद्ले गत साता स्वीकृत गरेको वन नीति २०७५ मा उल्लेख छ । नीति वन तथा वातावरण मन्त्रालयले बनाएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *