बिचार/ब्लग

बाग्मती सरसफाइ महाअभियानको ३००औँ हप्ता विशेष कार्यक्रम आयोजन

काठमाडौँ,२४ माघ । ‘स्वच्छता मेरो पहिचानः सफाइ मेरो योगदान’ भन्ने मूल नाराका साथ बाग्मती सरसफाइ महाअभियानको ३००आँँै हप्ताका अवसरमा विशेष कार्यक्रम आयोजना गरिने भएको छ ।

अगामी शनिबार बिहान ८ः३० बजे बाग्मती मनोहरा दोभानको शङ्खमूल क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा विशेष कार्यक्रम आयोजना गरिन लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *