समाचार

दम्भ देखाए सरकार अप्ठ्यारोमा पर्ने शर्माको चेतावनी

सर्लाही, २२ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बहुमतको दम्भमा विवेक नगुमाउन सरकारलाई चेतावनी दिएका छन् । उनले भने,‘विवेक गुमाएर दम्भ देखाउने हो भने सरकार अप्ठ्यारोमा पर्छ ।’

मंगलबार नेपाल पे्रस युनियन सर्लाही शाखाले गरेको पत्रकार सम्मेलनमा शर्माले यस्तो चेतावनी दिएका हुन् । उनले बहुमतका आधारमा विवेक कुल्चिएर अघि बढे सरकार अप्ठेरोमा पर्ने चेतावनी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *