समाचार

राज्यकोषको २४ अर्ब डुब्दै, पेस्की लिएका ठेकेदार बेपत्ता

काठमाडौं १५ माघ । विभिन्न विकास आयोजनाको नाममा ठेकेदारहरुले पेस्कीस्वरुप राज्यकोषबाट लिएको २४ अर्ब रुपैंयाँ डुब्ने अवस्थामा पुगेको छ । ठेक्का सम्झौता गर्दा पेस्कीरुवरुप ठेकेदारले २४ अर्ब रुपैंयाँ लिएका छन् । तर सो रकम लिएर ठेकेदार बेपत्ता छन्

उनीहरुले सम्झौबमोजिम कुनै काम नगरे पनि सरकारी निकायलाई गुमराहमा राख्दै २४ अर्ब रुपैंयाँ आफ्नै खल्तीमा राख्न सफल भएका छन् 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *