बिचार/ब्लग

रमित ढुंगानाले एउटै चलचित्रमा १८ लाख पारिश्रमिक लिएको खुलासा !

काठमाडौं, १५ माघ । नायक रमित ढुंगानाले एउटा चलचित्रको लागि महँगो पारिश्रमिक लिएको खुलासा भएको छ । आगामी चैत्रको पहिलो साताबाट छायांकन सुरु गर्ने एक चलचित्रको लागि नायक ढुंगानाले १८ लाख रुपैयाँ लिएको खुलासा भएको छ ।

पछिल्लो समय नायकहरुले महँगो पारिश्रमिक लिईरहेको हल्ला भैरहेको बेला नायक ढुंगानाले पनि आफूलाइ महँगो पारिश्रमिक लिने नायकको क्लबमा दर्ज गराएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *