समाचार

पोखरा र ढोरपाटनलाई जोड्दै शिवधुरी

काठमाडौँ,१३ माघ ।काठमाडौँ पछिको पर्यटकको रोजाइस्थल पोखराबाट ७२ किमि दूरी पार गरी पुगिने बाग्लुङबाट करीब २२ किमि सडक पार गरे पछि रमणीय गाउँ शिवधुरी ब्युहूँ पुग्न सकिन्छ ।

शिवधुरीबाट ६० किमि दूरी पार गरेपछि नेपालकै महत्वपूर्ण शिकार आरक्ष ढोरपाटन पुगिन्छ । लाखौँ रुपैयाँ खर्चेर शिकारका लागि विशेषतः विदेशी पर्यटक वर्षेनी ढोरपाटन आउँछन् । ढोरपाटन आउनेमध्ये कतिपय काठमाडौँबाट सिधै हेलिकप्टरमार्फत आउँछन् भने कतिपय पोखरा हुँदै सवारीसाधन मार्फत आउँछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *