uncategorizedसमाचार

‘टि म्यान’को शरिरमा फेरी उम्रियो रुख

काठमाडौँ,१३ माघ । बंगलादेशमा ‘ट्रि म्यान’ अर्थात ‘वृक्ष पुरुष’ को नामले चिनिने अब्दुल बाजन्दरको अवस्था फेरी बिग्रेको छ । उनको हात–खुट्टामो छालामा फेरी रुख जस्तो संरचना उम्रन थालेको छ ।

२०१६ देखि यता उनको २५ पटक सल्यक्रिया गरिसकिएको छ । यसका बावजुन डाक्टरले यो रोग ठिक गर्नका लागि फेरी सल्यक्रिया गर्न आवश्यक भएको बताएका छन् । बाजन्दरलाई एपिडरमोडयास्प्लासिया बेरुसीफोर्मिस नामको रोग लागेको छ । यो रोगलाई ट्रि म्यान सिन्ड्रोम पनि भनिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *