समाचार

मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको उपचारको क्रममा निधन

काठमाडौं, १८ कात्तिक । मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको उपचारको क्रममा आज निधन भएको छ । थापाथलीको नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *