समाचार

बालिकामाथि बढ्दो हत्या, बलात्कारलगायतका अपराधिक गतिविधि नियन्त्रणका लागि अझै सक्रिय भएर लागि पर्न रक्षामन्त्री पोखरेलको निर्देशन

काठमाडौं, १४ असोज । कार्यवहाक प्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले बालिकामाथि बढ्दो हत्या, बलात्कारलगायतका जघन्य अपराधिक गतिविधि नियन्त्रणका लागि अझै सक्रिय भएर लागि पर्न सम्बन्धित सबै निकाललाई निर्देशन दिएका छन्।

कार्यवहाक प्रधानमन्त्री पोखरेलले बालिकामाथि हुने हत्या, बलात्कारजस्ता अमानवीय एवम् पाशविक घटना नियन्त्रणका लागि सरकार लागि परेको दाबी समेत गरे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *