समाचार

बालिका बलात्कार, महिला हिंसालगायतका घटनालाई सरकारको कमजोरीको रुपमा मात्रै लिनहुँदैन:ओली

काठमाडौं, १७ भदौ । प्रधानमन्त्री केपी ओलीले बालिका बलात्कारलगायतका घट्ना हुन नदिन सबैलाई गम्भीर बन्न आह्वान गरेका छन् ।

आइतबार सिंहदरबारमा संविधान दिवस, मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आत्म अनुशासनको माध्यामबाट मुलुकमा हिंसा, हत्या, बलात्कारलगायतको घटना हुन नदिन सबै पक्षलाई संयमित हुन पनि आग्रह गरे ।प्रधानमन्त्री ओलीले बालिका बलात्कार, महिला हिंसालगायतका घटनालाई सरकारको कमजोरीको रुपमा मात्रै लिन नहुने पनि स्पष्ट पारे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *