समाचार

‘योगमाया’ उपन्यासले पाउने भयो मदन पुरस्कार

काठमाडौं । यस वर्षको मदन पुरस्कार ‘योगमाया’ उपन्यासले पाउने भएको छ । योगमाया उपन्यास नीलम कार्की निहारिकाको उपन्यास हो ।

सोमबार बसेको मदन पुरस्कार गुठीको बैठकले पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । त्यस्तै, २०७४ को जगदम्बाश्री पुरस्कार शान्तदास मानन्धरलाई प्रदान गरिने भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *