समाचार

भरतपुर अस्पतालाई केन्द्रिय अस्पताल बनाउन छलफल : मन्त्री यादव

चितवन, २६ साउन । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले डा. गोविन्द केसीका मागलाई मनन गर्दै मेडिकल शिक्षालाई सुधार गर्न लागिएको बताएका छन् ।
शनिबार विहान भरतपुर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् । त्यस्तै यादवले भरतपुर अस्पतालाई केन्द्रिय अस्पताल बनाउन छलफल चलिरहेको बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *