अ+
अ
अ-
काठमाडौं, १७ असार । पछिल्लो समय मुम्बई एयरपोर्टमा देखिएका कमेडिएन कपिल शर्मा बिभिन्न बिवादका कारण आजभोलि गुमनाम जिन्दगी बिताईरहेका छन । पछिल्लो समय मुम्बई एयरपोर्टमा देखिएका उनी कतिपए स्रोतका अनुसार आफ्नो बन्न गैरहेकी दुलहीसँग ग्रिसमा रमाईलो गरिरहेका छन ।
प्राप्त जानकारी अनुसार काम नपाए कै कारण उनको हालत दिनप्रति दिन खराबहुँदै गैरहेका कारण उनी आफ्नो चिन्ताको विषयबाट छुट्कारा लिन खोजिरहेका छन ।
आजभाेिल कपिल केही हप्ताका लागि आफ्नी प्रेमिका गिन्नी चतरथको साथमा ग्रिसमा रमाईरहेका छन । जहाँ उनले आफ्नो शरिरलाई पनि बिशेष ध्यान दिईरहेको कुरा जानकारीमा आएको छ ।


