एमएलएस फुटबल : इन्टर मियामी र न्यू इङ्ग्ल्यान्डबीच प्रतिस्पर्धा

Inter Miami CF forward Lionel Messi, left, and New England Revolution defender Joshua Wynder, right, battle for the ball during the first half of an MLS soccer match Sunday, Nov. 1, 2026, in Foxborough, Mass. (AP Photo/Mark Stockwell)
अ+
अ
अ-

एमएलएस फुटबल : इन्टर मियामी र न्यू इङ्ग्ल्यान्डबीच प्रतिस्पर्धा

सन् २०२६ नोभेम्बर १, आइतबार अमेरिकाको म्यासाचुसेट्सस्थित फक्सबरोमा भएको मेजर लिग सकर (एमएलएस) खेलको पहिलो हाफमा इन्टर मियामीका फरवार्ड लियोनल मेस्सी (बायाँ) र न्यू इङ्ग्ल्यान्ड रिभोलुसनका डिफेन्डर जोसुवा वाइन्डर (दायाँ) बलका लागि प्रतिस्पर्धा गर्दै।

उक्त खेलमा इन्टर मियामीले न्यू इङ्ग्ल्यान्डलाई २–१ गोलले पराजित गरेको थियो।

(एपी फोटो/मार्क स्टकवेल)