समाचार
विरोधमाथि दमन गरेको भन्दै वालुवाटार पुगेर देउवाले ओलीलाई यसरी थर्काए

साउन ६, काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई भेटेका छन् ।
आज भएको विरोध प्रदर्शन र सरकारले गरेको धरपकडबारे छलफल गर्न देउवा वालुवाटार पुगेका हुन् ।
छलफलका क्रममा देउवाले तरुण दलको प्रदर्शनमा दमन भएकोप्रति आपत्ति प्रकट गरेका थिए । देउवाले प्रधानमन्त्री ओलीसामू आक्रोशसमेत पोखे ।


