समाचार

प्रधानमन्त्री ओलीलाई २-२ करोडका तीन गाडी

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्र मन्त्रालयबाट मर्सिडिज गाडी मगाएका छन् ।
जबकि उनीसँग टोयोटाका दुईवटा बुलेटप्रुफ ल्यान्डक्रूजर प्राडो गाडी पहिल्यै नै छन् ।
नेपाली बजारमा ल्यान्डक्रूजर प्राडोको मूल्य २ करोड ७० लाख छ । आजको नयाँ पत्रिकामा यो खबर रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *