समाचार

परीक्षाफल प्रकाशित

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७५ साल वैशाखमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष (२०७४ मौका समेत) को मैथली र जेन्डर स्टडी विषयको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ।

उक्त परीक्षाफल नेपाल टेलिकमको १६०२ मा डायर गरी प्राप्त निर्देशानुसार थाहा पाउन सकिनेछ। साथै एमए सिम्बोल नं. टाइप गरी २४९४९ मा एसएमएस गरेर थाहा पाउने सकिनेछ। रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *