समाचार

यसरी मनाईयो कृष्ण सेन इच्छुकको १६ औं स्मृति दिवस

काठमाडौं, १३ जेठ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले महान साहित्यार एवं परिवर्तनका सम्बाहक पत्रकार कृष्ण सेन इच्छुक सबैका प्रेरणाका स्रोत भएको बताएका छन् ।

आइतबार बागबजारको हार्दिक होटल प्रेस सेन्टर नेपाल र प्रेस चोतारीले संयक्त रुपमा आयोजना गरेको महान् सहिद कृष्ण सेन इच्छुकको १६ औं स्मृति दिवसका अवसरमा आयोजित कम्युनिष्ट आन्दोलनमा नेतृत्व विकासको प्रश्न विषयक अन्तर्क्िरया कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सहिद कृष्ण सेन सबैका लागि प्रेरणा भएको बताए ।उनले भने ‘म उँहालाई हृदय देखिनै सम्मान गर्न चाहन्छु ।’

नेकपाका नेता योगेश भट्टराईले अहिलेको सरकारसँग प्रेस जगत डराउन नपर्ने बताएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *