समाचार

यसपटक कर्मचारीको तलब नबढ्ने

काठमाडौं १० जेठ । अर्थमन्त्री डा. यूवराज खतिवडाले आगामी आर्थिक बर्ष निजामति कर्मचारीको तलब बढाउन नसकिने स्पष्ट पारेका छन् ।लतब बढाउन माग राख्दै बुधबार अर्थ मन्त्रालय पुगेका निजामति कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनका प्रतिनिधिलाई उनले आगामी आर्थिक बर्षको बजेटमा कर्मचारीको तलब नबढ्ने जवाफ दिएका हुन् ।

कर्मचारी युनियनले मुख्यसचिवको डेढ लाख र कार्यालय सहयोगीको ३० हजार रुपैयाँ तलब बनाउन माग गरेको छ ।उक्त अवसरमा युनियनले आफ्नो १८ बुँदै माग राखेको थियो ।
कारोबार दैनिकबाट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *