समाचार

निर्वाचनमा राम्रो गरेको भन्दै ठाकुरलाई मोदीको बधाई

काठमाडौं, २९ बैशाख । नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।

भेटमा मोदीले संयोजक ठाकुरलाई हालै सम्पन्न भएको निर्वाचनमा राम्रो गरेको भन्दै बधाई समेत दिएका थिए । उनीहरुबीच आपसी हितका विषयमा कुराकानी भएको जनाईएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *