समाचार
हस्पिटल व्यबसय मात्र नभएर समाज सेवा पनि हो – चौधरी – संचालक, आष्टाअ्ग आयुर्वेद हॉस्पिटल

हृदय नारायण चौधरी – संचालक, आष्टाअ्ग आयुर्वेद हॉस्पिटल एण्ड रिसर्च सेन्टर
आयुर्वेद दुनियाको एउटा छुटै नाम हो आष्टाअ्ग आयुर्वेद हॉस्पिटल , हाल कलंकी र कोठेश्वर गरी दुई ठाउमा आष्टाअ्ग आयुर्वेद हॉस्पिटल रहेको छ। उपत्यका बाहिरको बिरामीलाई सजिलो होस भन्ने लक्ष्यले नै कलंकी र कोठेश्वरमा हस्पिटल राखिएको संचालक चौधरीले बताउनु भयो।
कुराकानीको क्रममा आयुर्वेदिक लाइनमा महंगी, बिभिन्न खले जटिलता र उपचार राम्रो नहुने जस्ता समस्याहरू छन तर आष्टाअ्ग आयुर्वेद हॉस्पिटल एण्ड रिसर्च सेन्टरमा आएका बिरमीहरूले ढुक्क महसुस र खुसी ब्यक्त गरेर जने गरेको बताउनु भयो। हाल सम्म गरिब मानिसहरू जो संग उपचार गर्ने पैशा छैन तिनीहरूलाई निशुल्क उपचार गराएको र अाउदा दिनहरूमा पनि गर्ने बताउनु भयो। हस्पिटल व्यबसय मात्र नभएर समाज सेवा पनि हो भन्नुभयो।
हाल आष्टाअ्ग आयुर्वेद हॉस्पिटल एण्ड रिसर्च सेन्टरमा पायल्स, फिसर, फिस्टुला, नशा र जोर्नीको सम्पूर्ण समस्याहरू, युरिक एसिड, ग्यष्टिक, गानो गोला, कब्जियत, जण्डिस, हेपटाइटिस, दम, पाठेघर र स्त्री रोग सम्बन्धी उपचार हुने गरेको छ।
