स्थानीय तहले विचारै नपु¥याई मनलाग्दी म्याद गुज्रेको राहत सामग्री वितरण गर्न थालेपछि स्थानीयको स्वास्थ्यमा गम्भीर समस्या आउन सक्ने देखिएको छ ।