समाचार

पूर्वमन्त्री समेत रहेका माओवादी पार्टीका प्रवक्ता ‘प्रकाण्ड’ पक्राउ

काठमाडौं, २३ साउन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादी पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पक्राउ परेका छन् ।

स्रोतका अनुसार प्रहरीले प्रकाण्डलाई काठमाडौंबाट पक्राउ गरेको हो ।  उनीसँगै स्वकिय सचिव मनबहादुर श्रेष्ठ र चालक हरिशचन्द्र आचार्य पनि पक्राउ परेका छन्।

तत्कालीन माओवादी पार्टीका पोलिटब्युरो सदस्य रहेका विश्वकर्मा पूर्वमन्त्री समेत हुन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *