प्रवासविश्वसमाचार

पूर्व उर्जा मन्त्री खड्का पक्राउ

चैत १५, आइतबार २०८२
काठमाडौं। पूर्व ऊर्जा मन्त्री दिपक खड्का पक्राउ परेका छन्। उनलाई काठमाडौंको बुढानिलकण्ठबाट आज केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले नियन्त्रणमा लिएको हो।

सिआइबी स्रोतका अनुसार खड्कालाई सम्पत्ति शुद्धीकरण मुद्दा सम्बन्धी छानबिन तथा सोधपुछका लागि नियन्त्रणमा लिइएको हो।

नेपाली कांग्रेसका नेता समेत रहेका खड्का ऊर्जा मन्त्री रहेका बेला नेपाल विद्युत प्राधिकरण का प्रमुख परिवर्तन, ठेक्का तथा खरिद–बिक्री प्रक्रियामा विवादित निर्णयहरू गरेको आरोप लाग्दै आएको थियो। उनी केपी शर्मा ओली नेतृत्वको सरकारका समयमा ऊर्जा मन्त्री थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *