समाचार
नेकपा एमाले पनौती नगर अध्यक्षमा सुरेश हुमागाँई

फागुन ५ साेमबार ,२०८१
काभ्रेपलान्चोक । नेकपा एमाले पनौती नगरकमिटीको दोस्रो नगर अधिबेशन सम्पन्न भएको छ। साे अधिबेशनबाट सुरेश हुमागाँईकाे अध्यक्ष्ातामा नयाँ नगरकमिटी निर्वाचित गरिएको छ।
अध्यक्षमा सुरेश हुमागाई, उपाध्यक्ष सन्तोष के.सि ,सचिब शिबराम आचार्य ,उपसचिवद्वय शिव नारायण घुलु ,उमा थापा निर्वाचित हुनु भएको छ।

