बिचार/ब्लग
शुक्रनितिले के भन्छ ?

मंसिर,२४
काभ्रेपलान्चोक । आजको समयमा मानिस धेरै व्यस्त रहने गर्छन् । कामकाजको दवाव , महगिंदाे बजार भाउ , सामाजिक असुन्तुलन आदि कारण मानिसलाई निद नआउने समस्य हुन सक्छ , तर शास्त्रले त्यस कुरालाई मानेको छैन।
शुक्रनितिका अनुसार मानिसमा राति निन्दा् यस कारण पर्दैन -” जाे मानिसलाई मानसिक चिन्ता परेको छ। शारीरिक र मानसिक राेगी छ । अर्काकि स्त्रि भगाएर हिडेकाे व्यक्ति र आफू भन्दा शक्तिशाली र बलियोसंग बैरभाव गर्न राति राम्रोसँग निदाउन सक्दैनन्।

जाे काम बासनामा आसक्ति राख्द छ , धनकाे धेरै लाेभ गर्छ र अन्य व्यक्तिहरु जसले अफ्ट्यारो पर्दा कसैको सहायता पाएको छैन । साथै दुष्ट शासक , त्यसका मन्त्री र प्रजाले अपमान गरेका वा त्यागेका राजा यिनिहरुलाई कहिले राम्रो निद आउदैन् भन्ने कुरा शुक्रनितिमा उल्लेख गरिएको छ।