समाचार

एक वर्ष पूरा हुँदासम्म निर्मला पन्तको दो*षीलाई प*क्राउ गर्न नसक्नु दुः*खद्

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले निर्मला पन्तको दो*षीलाई प*क्राउ गर्न नसक्नु दुः*खद् भएको बताएको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गरी ब*लात्कार पछि निर्मला पन्तको ह*त्या गरिएको एक वर्ष पूरा हुँदासम्म पनि दोषीको पहिचान गर्न नसक्नु सरकारको असफलता भएको आरोप लगाउनु भयो ।

उहाँले निर्मलाका ह*त्यारालाई सरकारले सक्दो चाँडो कानूनी कठघरामा ल्याउनु पर्ने बताउनु भयो। सरकारले एक वर्षको बीचमा दो*षी खोज्नु भन्दा पनि गैर जिम्मेवार अभि व्यक्ति दिनु, जन प्रदर्शनमा बालक मा*रिनु, प्रहरीलाई बद*नाम गराउन खोज्नु गलत क्रिया कलाप भएको भन्दै अप*राधीलाई खोजेर कडा कारवाही गर्न गम्भीर बहसको खाँचो रहेको प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

गृहमन्त्री रामबहादुर थापा बादलले मंगलबार निर्मला पन्त प्रक*रणमा सरकार असफल भएको स्वीकार गरे। विकसित देशमा समेत सबै घ*टनाका दो*षी पत्ता नलागेको र यो घट*नालाई धेरै राजनीतीकरण गरिएको आ*रोप उनले लगाए । तर, यो प्रकरणमा कहाँ– कहाँ कमजोरी भयो भनेर पत्ता लगाउने कामसमेत हुन सकेको छैन । छान बिनका क्रममा घट*नास्थल देखि ल्याबसम्म कमजोरी भएको विवरण आइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *