समाचार

सक्दो शेयर गरि सबै माझ पुर्याइदिनु होला, तपाईको सहयोगले यी दुई दाजुभाईलाइ ठुलो सहयोग पुग्ने छ | —————————————————– मेरो साथमा यहि एउटा भाइ त छ यसलाई पनि केहि भए यो संसारमा कोहि हुने छैन भगवान् ! आमा बुवा भनेको के हो अनि आमा बुवाको माया भनेको के हो त्यो हामीलाई थाहा छैन भन्दै भक्कानो छोडेर रोए दाजु, हस्पिटलको बेड बाट रुदै बिरामी बाबुले भने मलाई बचाइदिनुहोस म बाच्न चाहन्छु

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *