समाचार
म बांच्न चाहन्छु भन्दै सहयोगको अपिल ! सक्नुहुन्छ भने धनले नभए मनले सेयर गरि सहयोग गरौं
कचनकवल गा. पा. वडा न. ०३ दुर्गाभट्टा निवासी टिकाराम भण्डारीको घर रङ रोगन गर्ने क्रममा घर छेउमा रहेको हाइटेन्सन करेन्टले लाग्दा शरीरका विभिन्न अङ्गहरु जलेको र एउटा हात (दाहिने) काटिएको अवस्थामा हाल विर्तामोडको बि एन्ड बि अस्पतालमा उपचाररत हुनुहुन्छ।
उहाँको आर्थिक अवस्था अत्यन्तै दयनीय भएको तर उपचार खर्च अत्यन्तै बढी भएको हुँदा उहाँको जीवन बचाउ अभियान मार्फत यहाँहरु सम्पुर्णमा सहयोगको लागि हार्दिक अपिल गर्दछौ।

सहयोगको लागि सम्पर्क नम्बर ९८०३५८३५९६ (बिस्नु आचार्य) ९८०१४५१५८० (अमृत शर्मा)

