किन बाेलाइयाे आकस्मिक मन्त्री परिषद बैठक

काठमाडौँ, ३१ भदाै ः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकमा सहभागी प्रधानमन्त्री वालेन्द्र शाह तथा मन्त्रिगण । तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय/रासस
अ+
अ
अ-

मन्त्रिपरिषद्को बैठक करिब दुई हप्तापछि आज बस्दैछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा अपराह्न ३ः०० बजे बस्ने गरी बैठक आह्वान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सामान्यतया हप्तामा एक र बढीमा दुई दिन बस्ने मन्त्रिपरिषद्को बैठक बडादसैँको लामो सार्वजनिक बिदापछि आज बस्न लागेको हो ।
–––