मखमली फूलखेती

+
-

मखमली फूलखेती

भक्तपुरको सूर्यविनायक नगरपालिका-७स्थित गुण्डुमा किसानले गरेकाे मखमली फूलखेती। तिहारलाई लक्षित गर्दै यहाँका किसानले व्यावसायिक रूपमा मखमली फूलखेती गर्दै आएका छन् ।

तस्बिर : प्रविन पाैडेल / रासस