अ+
अ
अ-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले केन्द्रीय सचिवालयको बैठक बोलाएका छन्।
सभापति लामिछानेको आह्वानमा आज बिहान ११ बजे केन्द्रीय सचिवालयको बैठक बस्न लागेको हो। बैठकमा पार्टीका समसामयिक विषय तथा आगामी रणनीतिबारे छलफल हुने बताइएको छ।
बैठकका एजेन्डा भने सार्वजनिक गरिएको छैन।


