पहिरोको जोखिममा पुल र बस्ती

खोलाको कटान र पहिरोको जोखिममा पुल र बस्ती इलाम, ३ भदौ: खोलाको कटान र पहिरोको उच्च जोखिममा रहेको इलाम नगरपालिका-९ र १० जोड्ने माईखोलाको राजदुवाली पुल र बस्ती । मेची राजमार्ग अन्तर्गत पर्ने सो पुल आसपासमा स्थानीय होटल व्यवसाय सञ्चालन गर्दै आएका छन् । तस्बिर : रामकुमार लिम्बू/रासस
+
-

खोलाको कटान र पहिरोको जोखिममा पुल र बस्ती

खोलाको कटान र पहिरोको उच्च जोखिममा रहेको इलाम नगरपालिका-९ र १० जोड्ने माईखोलाको राजदुवाली पुल र बस्ती ।

मेची राजमार्ग अन्तर्गत पर्ने सो पुल आसपासमा स्थानीय होटल व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

तस्बिर : रामकुमार लिम्बू/रासस