अ+
अ
अ-
एम्बुलेन्स सेवा शुभारम्भ कार्यक्रम
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन महानगरवासीको सेवाका लागि ललितपुर महानगरले भदौ १ गतेदेखि सञ्चालनमा ल्याएको चिकित्सक सहितको एम्बुलेन्स सेवा शुभारम्भ कार्यक्रममा मन्तव्य राख्नुहुँदै ।
तस्बिरः माधवप्रसाद घिमिरे/रासस

