अ+
अ
अ-
पर्यटकीयस्थल लिब्जु धाम
ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकामा रहेको धार्मिक तथा पर्यटकीयस्थल लिब्जु धाम ।
किरात वाम्बुले राई समुदायले पवित्र धामका रुपमा यो अग्लो डाँडालाई मान्दै आएका छन् ।
उनीहरुले सुख, समृद्धि र शक्तिको प्रतीकका रुपमा लिब्जु उपो (लिब्जु बाजे) भनेर पुकार्ने गर्छन् ।
घना जङ्गलले ढाकिएको यो डाँडालाई पर्यटकीयस्थलका रुपमा पनि विकास गरिएको छ ।
तस्बिरःनवराज कार्की/रासस

