सालक पार्कमा धमिराको पोला

+
-

सालक पार्कमा धमिराको पोला

हेटौँडा उपमहानगरपालिका– १७ स्थित चुच्चेखोला सामुदायिक बनद्वारा निर्मित सालक पार्कमा संरक्षण गरी राखिएको धमिराको पोला ।

दुर्लभ बन्यजन्तु सालकको मुख्य आहारा धमिरा भएकोबारे सर्वसाधारणमा सचेतना जगाउन उक्त पोला संरक्षण गरेर राखिएको हो ।

तस्बिरः वासुदेव पौडेल÷रासस