अ+
अ
अ-
आपटारीमा रोकिएका सवारीसाधन
पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–५ सिमलधारामा राति पहिरो खसेपछि नारायणगढको आपटारीमा रोकिएका सवारीसाधन ।
राति पहिरो खसेपछि रोकिएका सवारीसाधन पहिरो पन्छाएर सडक सञ्चालनमा आएपछि अहिले गन्तव्यतर्फ लाग्न थालेका छन् ।
तस्वीर ः सनद अधिकारी/रासस

