फेवाताल – पोखरा

३१ साउन २०८३ पोखरा पोखराको सारङकोटबाट देखिएको बिहानपखको मनमोहक फेवाताल तथा लेकसाइड क्षेत्रको रमणीय दृश्य। हरियालीले घेरिएका पहाड, शान्त फेवाताल र बस्तीको सुन्दर संयोजनले पोखराको प्राकृतिक सौन्दर्यलाई प्रतिबिम्बित गरेको छ। तस्बिर: प्रदीप राज वन्त रासस
+
-

फेवाताल – पोखरा

पोखराको सारङकोटबाट देखिएको बिहानपखको मनमोहक फेवाताल, लेकसाइड र आसपासको क्षेत्र।

हरियालीले घेरिएका पहाड, शान्त फेवाताल र बस्तीको सुन्दर संयोजनले पोखराको प्राकृतिक सौन्दर्यता बढाएकाे छ।

तस्बिर: प्रदीपराज वन्त / रासस