अ+
अ
अ-
पाथीभरा मन्दिर – हेटौँडा
बादलले ढाकिएका हरिया पहाडको काखमा रहेको मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ स्थित पाथीभरा मन्दिर ।
वरपरको हरियाली र पहाडी सौन्दर्यले मन्दिर क्षेत्रलाई थप मनमोहक बनाएको छ।
तस्बिर : बसन्त भण्डारी/रासस

