अ+
अ
अ-
कालिगण्डकी नदीमा शालिग्राम
बर्खायामको मौसममा कालिगण्डकी नदी उच्च हुँदा जोमसोमस्थित कालिगण्डकी नदी तटमा मानव निर्मित २२ फिट अग्लो शालिग्रामको सौन्दर्यता ।
घरपझोङ गाउँपालिकाद्वारा नेपाल प्रज्ञा प्रतिष्ठानका मूर्तिकारले कुँदेको उक्त शालिग्राम शिलाप्रति पछिल्लो समय स्वदेशी तथा भारतीय पर्यटकको आकर्षण बढेको छ ।
तस्बिरः सुन्दरकुमार थकाली/रासस

