असला माछाको पेरुङ्गा

असला माछाको पेरुङ्गा सङ्खुवासभा, ३० साउनः सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ स्थित मानेभञ्ज्याङ बजारमा बिक्रीका लागि राखिएको सभाखोलाको असला माछाको पेरुङ्गा। माछाको पेरुङ्गा प्रतिगोटा रु एक हजार पाँच सयदेखि दुई हजार पाँच सयसम्ममा किनबेच हुने गरेको छ। तस्बिरः भविन कार्की/रासस
+
-

असला माछाको पेरुङ्गा

सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ स्थित मानेभञ्ज्याङ बजारमा बिक्रीका लागि राखिएको सभाखोलाको असला माछाको पेरुङ्गा।

माछाको पेरुङ्गा प्रतिगोटा रु एक हजार पाँच सयदेखि दुई हजार पाँच सयसम्ममा किनबेच हुने गरेको छ।
तस्बिरः भविन कार्की/रासस