समाचार

राष्ट्रिय सभा निर्वाचनकाे लागि आयाेगले ताेक्याे सात मतदान स्थल

पुस ६ शुक्रबार ,२०८०
काठमाडौं । निर्वाचन आयोगले आउँदो माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि मतदानस्थल तथा मतदान केन्द्र तोकेको छ ।

आयोगले  सात वटा प्रदेशमा एक एकवटा मतदान स्थल ताेकेकाे प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख्य गरिएको छ।  जारि विज्ञप्ति अनुसार प्रत्येक प्रदेशमा एक–एक वटा मतदान स्थल र सोही मतदान स्थलमा दुई–दुई वटा मतदान केन्द्र रहने छ । देश भरि  जम्मा ७ मतदान स्थल र १४ वटा मतदान केन्द्र रहने निर्वाचन आयाेगले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *