अ+
अ
अ-
-
मंसिर, १८
काठमाडौ । विश्व कप फुटबल अन्तर्गत राउन्ड अफ सिक्टिनकाे तेस्रो खेलमा फा्न्स र पाेल्यान्ड बिच भईरहेकाे पहिलो हाफ सकिदा १-0 ले फा्न्स अगाडि रहेको छ।
आजकाे खेल फा्न्स र पाेल्याण्ड बिच भईरहेकाे छ। कतारमा भएको खेल सुरुदेखि नै राेचक र पेचिलाे बनेको थियो ।
दुबै देशका कडा खेलाडीहरूकाे प्रतिस्पर्धाले खेलमा रौनकता थपेको थियो । खेलकाे ३० अौ मिनेटमा पाेल्याण्डले गाेल नजिक पुर्याएर घाटा व्यहोर्नुपरेको थियो ।
खेलकाे ४३ अौ मिनेटमा फा्न्सका किलियन एम्वाप्पेकाे पासमा खेलाडी ओलिवर जिरुटले सानदार गाेल गरेका थिए ।


