uncategorized

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय प्रमुखद्वारा आत्माहत्या

मंसिर ,१६

काभ्रेपलान्चोक । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेका प्रमुख दिपेन्द्र घिमिरेले आत्माहत्या गर्नु भएको छ।

घिमिरेले धुलिखेल स्थित आफ्नै कार्यालयमा मध्यान्ह १२:१५ वजे आत्माहत्या गरेको हुन सक्ने आशंका गरिएको छ। उहाँको शव कार्यालयकाे छतमा झुन्डिएको अबस्थामा फेला परेको थियो ।

घिमिरे गत असाेजमा काभ्रे कार्यालय प्रमुख भएर आउनु भएको थियो ।आत्माहत्या गर्नुकाे कारण पत्ता लागेको छैन । घटना बारे थप अनुसन्धान भईरहेकाे जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *