अ+
अ
अ-
मंसिर ,११
काठमाडौं । कतारमा चलिरहेको विश्वकप फुटबल प्रतियाेगितामा काेस्टारिकाले जापानलाई पराजित गरेको छ।
आज कतारकाे अहमद विन अल स्टेडियमा भएको खेलमा काेस्टारिकाले जापानलाई १-० गाेल अन्तरले हराएको हो।काेस्टेरियन खेलाडी केयशेर फुलेरले ८१ अौ मिनेटमा गाेल गरेका थिए।
पहिलाे खेलमा जापानले जर्मनीलाई हराएको थियो । काेस्टारिकलाई स्पेनले ७-० अन्तरले हराएकाे थियो । दाेस्राे खेलमा जापानलाई काेस्टारिकाले हराएको छ।


