समाचार
सुनसरी २ बाट भिम आचार्य जीत नजिक

काठमाडौं । सुनसरी निर्वाचन क्षेत्र २ मा नेकपा एमालेबाट भीम आचार्य निर्वाचित हुनु भएको छ।
आचार्यले ३२ हजार ८ मत पाउनु भएको छ । उहाँको निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सीताराम मेहताले २६ हजार ५८ मत पाउनु भएको छ । अन्तिम मत परिणाामको औपचारिक घोषणा हुन बाँकी छ ।


