समाचार
काभ्रे २ प्रदेश सभा १ मा लक्ष्मण लम्सालकाे अग्रता

मंसिर, ६
काभ्रेपलान्चोक / काभ्रे प्रतिनिधि सभा २ प्रदेश सभा १ काे मतगणना सुरु भएको छ । पन्ध सय ८३ मत गणना हुदा नेकपा एकीकृत समाजवादीका लक्ष्मण लम्साल अग्र स्थानमा रहनु भएको छ।
लम्सालले ८०५ मत प्राप्त गर्दा निकटतम प्रतीद्वन्दि नेकपा एमालेका कुमार खकुरेलले ५५२ मत पाउनु भएको छ। खकुरेल भन्दा लम्साल २५३ मतले अग्रता लिईरहनु भएको छ।
यस्तै हलाे ४६ ,लौराे २९ ,भाले १६ ,मादलले ९६ मत पाएका छन भने बदर मत ३९ रहेकाे छ ।

