समाचार

बाम लोकतान्त्रिक गठबन्धन भुम्लु गाउँपालिकाको कोशिपारि ,साथमा गोविन्द नाथ उप्रेती

संयुक्त बाम लोकतान्त्रिक निर्वाचन परिचालन कमिटिको घरदैलो अभियान कार्यतालिका अनुसार आज दोलालघाटबाट भुम्लुको अभियान सुरु भएको छ।


दोलालघाटका स्थानीयले टिका,माला लगाई दिएर स्वागत गरेका थिए। अभियान सुरु भएर १ नम्बर वडा सापिङमा पुगेको छ। वडा नम्बर १ सापिङमा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम भइरहेको छ।


कार्यक्रममा सापिङका वडावासि मतदाताको बाक्लो उपस्थित रहेको छ। गठबंधनकाको सो कार्यक्रममालाई थप सहयोग गर्न कोशिपारिका बामपन्थी पुराना नेता गोबिन्द नाथ उप्रेतीको पनि उपस्थित रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *