समाचार

यी युवाले जोगाए दर्जनौ को ज्या’न, बस प’ल्टीएको दुई मिनेटमै र्‍या’फ्टिङ बोट लिएर सुन को’शीमा पुगेँ

काठमाडौं: म सुकुटे बीच रिसोर्टमै वसिरहेको थिएँ। खोला तिरै हेरेर ट’हलिँदै थिए। सडकबाट गाडी झ्या’म्मै खो’लामा ख’स्यो। ठूलो आवाज आयो। होटलबाट दु’र्घटनास्थल २० मिटरको दुरीमा पर्छ। बस दु’र्घटना भएको कन्फर्म हुन केही समय नै लागेन। तु’रुन्त र्‍याफ्टिङ बोट निकालेर म सहित ४ जना उ’द्दारको लागि खटियौं। घ’टनाको दुई मिनेट नपुग्दै घ’टनास्थल पुग्यौं।

त्यहाँको दृष्य वि*भत्स थियो। सुनकोशी रा’तै भएको थियो। गाडी माथी फर्केर प’ल्टिएको थियो। १० जना जति उ’त्तानो परेको बसमाथी ब’सेर वि’लौना गरिरहेका थिए। नदीमा यात्रु बगि रहेका थिए । पहिले गाडीको छतमा रहेकाहरुलाई उ’द्दार गर्‍यौं। कतिपयले गाडी भित्र आ’फन्त रहेको भन्दै बसबाट बा’हिर आउन मानेन्। ब’लजफति उनीहरुलाई उ’द्दारा गर्यौं। गाडीले च्यापेका दुई श*व म आफैले निकाले।

गाडीको झ्यालबाट कसैले हात हल्लाईरहेको थियो। नजिक पुगेर मैले उसलाई ताने। ति महिलाको काखमा ब’च्चा समेत थियो। उनीहरु दुवैलाई स’कुसल सडकमा निकाल्यौं। त्यत्तिकैमा ५/६वटा र्‍या’फ्टिङ बो’ट नदिमा आए। बगिरहेका यात्रु यात्रुसम्म पुगेर उ’द्दार गरियो । घ’टनास्थल र्‍या’फ्टिङका लागि चर्चित भएकाले र्‍या’फटिङ बोट र तालिम प्राप्त उ’द्दार कर्ताको कमि थिएन। तत्काल उनीहरु उ’द्दारमा ख’टिएकाले धेरैको ज्यान जो’गाउन सकियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *